१५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी पुन: एक महिलाको मृत्युु

4 वर्ष पहिले प्रकाशित

फागुन २७ 

१५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी पुन: एक महिलाको मृत्युु भएको छ ।

महोत्तरीको भंगाहा नगरपालिका -३ भंगाहा टोल बस्ने ५५ वर्षीया तिलिया देवी मुसहरको मृत्युु भएको हो ।

भंगाहा नगरपालिका -९ कन्चनवन स्थित रहेको आधारभुत विद्यालयमा बिश्राम गरेकोमा बिहान मृत अवस्थामा आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।

घटना विषयमा अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

यसअघि परिक्रमामै सहभागी तीर्थालु भारतीय एक महिलाको मठिहानीबाट जलेश्वर आउने क्रममा मृत्युु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?