आज बिहानैदेखि सप्तरीमा टायर बालेर जनमतपार्टीको प्रदर्शन
4 वर्ष पहिले प्रकाशित
२०७८ माघ २० गते । किसानको माग पूरा गर भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीले आज बिहानैदेखि सप्तरीमा टायर बालेर प्रदर्शन जारी राखेका छन् ।
पूर्व पश्चिम राजमार्गमा टायरबाटलेर जनमतका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।
जनमत पार्टीले समयम खाधमल पाउनु पर्ने, उँखुको मूल्य समयम भुक्तानी हुनुपर्ने लगायतको माग गर्दै एक महिनाबढीदेखि निरन्तर आन्दोलन गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
view comments