महोत्तरीमा विश्व हिन्दू परिषद् नेपाल द्वारा संचालित सिलाई प्रशिक्षण केन्द्रको उद्घाटन

4 वर्ष पहिले प्रकाशित

 २०७८ माघ १९ गते ।

महोत्तरीको भंगहा नगरपालिका ७ मेघरौलमा विश्व हिन्दू परिषद् नेपालद्वारा संचालित सिलाई प्रशिक्षण केन्द्रको उद्घाटन गरिएको छ।

कार्यक्रममा विश्व हिन्दू परिषद नेपालका केद्रीय महासचिव जितेन्द्र सिंह प्रमुख अतिथि, जनकपुरधाम संभागका धनुषधारी पाण्डे, धनुषा जिल्ला उपाध्यक्ष अमन गुप्ता , जनकपुरधाम संभाग महिला विभाग सुनिता ठाकुर , धनुषा युवा प्रमुख मोहन साह , महिमा चौधरी गाउँवासी समेतको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?