यस वर्षको मकेश्वर बाबु पुरस्कार काव्या अस्पताल लाई
4 वर्ष पहिले प्रकाशित
२०७८ पुष ६ गते
यस वर्ष २०७८ को मकेश्वर बाबु पुरस्कार काव्य अस्पतालाई प्रदान गरिएको छ ।
स्व। मकेश्वर प्रसाद सिंहको ११औं स्मृति दिवसको अवसरमा विकास पुरुष मकेश्वर बाबु समाजिक प्रतिस्ठानद्वारा श्रदान्जलीसभाको आयोजना गरियो।
उक्त सभामा यस भेगमा स्वस्थ्य क्षेत्रमा आधुनिकता ल्याए वापत र विभिन्न जिल्लामा गरिब र असहायहरुको लागि निस्शुल्क स्वास्थ्य शिविर संचालन गर्दै आए बापत काव्य हस्पिटल प्रा।लि।लाई ूमकेश्वर बाबु उत्कृष्ट समाजसेवा पुरस्कार २०७८ू बाट सम्मानित र पुरस्कृत हुनु भएको छ ।
उक्त पुस्कार डॉक्टर सिंहले पाँच हजार थपी रू।दश हजार जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित ूजनक छात्रावासू प्रदान गर्नु भएको थियो। कार्यक्रममा वक्ताहरुले मकेश्वर बाबुले यस समाजमा पुर्याउनु भएको योगदान बारे चर्चा गरेका थिए साथै, कार्यक्रममा मकेश्वर बाबुको स्मृति दिवसको अवसरमा सोही छात्रावासलाई प्रतिस्ठानको उपाध्यक्ष कृष्ण दिक्षितद्वारा छात्रहरुको लागि शैक्षिक सामाग्री समेत वितरण गरेका थिए ।
कार्यक्रममा समाजसेवी अमर चन्द्र अनिल , सफाई अभियानी प्रदेश सभा सदश्य रामाशीष यादव, समाजसेवी इंजीनियर प्रकाशचन्द्र साह , प्रतिष्ठानका रितेश सिंह , पूर्व मेयर बजरंग साह लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।
कमेन्ट गर्नुहोस्
view comments