"शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा, आन्दोलनको बीचमा निर्णय"

22 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख ८ गते ।  शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। सोमबार मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा बुझाएकी हुन्।

शिक्षकहरूले विभिन्न माग राखेर लामो समयदेखि आन्दोलन गरिरहेको अवस्थामा शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?