प्रचण्ड भोली महोतरीको रामगोपालपुरमा आउदै
5 वर्ष पहिले प्रकाशित
विवेक मण्डल
कात्तकि २६, २०७८ शुक्रबार
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली शनिवार महोतरीको रामगोपालपुरमा आउदै छन्।
प्रचण्डले शनिवार रामगोपालपुरमा रहेका श्री महेन्द्र राष्ट्रयि उच्च मा.वि मा नेकपा माओवादी मा प्रवेश गराउने कार्यक्रम रहेको रामगोेपालपुर का नगरप्रमख अशोक कुमार मण्डलले बताउनू भयो ।
प्रचण्डले सात ओटा अस्पतालको उद्धघाटन पनि गर्ने नगरप्रमुखले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
view comments