विदेह नगरपालिकामा कर्मचारीलाई आगामी साउन देखि हाजिर नगराउने

4 वर्ष पहिले प्रकाशित

आइतवार नगरपालिकाले एकसूचना जारी गर्दै करार र दैनिक ज्यालादारीमा कार्यरत्त रहेका कर्मचारीलाई आगामी साउन देखि हाजिर नगराउन भनेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार साहले एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गत विभिन्न कार्यालयहरुमा कार्यरत्त रहेका कर्मचारीलाई साउन १ गतेदेखि हाजिर नहुनका लािग भनेको छ ।
प्रमुख प्रशासकीय अधिकृत साहले सामुदायिक विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरुमा कार्यरत्त रहेका दैनिक ज्यालादारी र करारका कर्मचारीलाई साउन १ गतेदेखि हाजिर नगराउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?