मान्छे हराएको सूचना
4 वर्ष पहिले प्रकाशित
१२ असार। महोतरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. ५ कटी का उपिन्द्र मण्डल का १७ बर्षका छोरा राधे श्याम मण्डल असार ९ गतेदेखी परिवारसंग सम्पर्क बिहिन हुनुभएको पारिवारिक श्रोतले जनाएको छ ।
यहीं असार ९ गते मानसिक सन्तुलन ठीक नभएकाले आफनै गाउँ कटी बाट सम्पर्क बिहिन भएकोले उहाँलाई कहिँ कतै भेटनु भयो भने सम्पर्क नम्बर ९८१२११३३३४ मा सम्पर्क गरीदिनुहुन पारिवारिक श्रोतले अनुरोध गरेको छ ।
कमेन्ट गर्नुहोस्
view comments