लोसपा र लोक दलबीच आज एकीकरण हुँदै
4 वर्ष पहिले प्रकाशित
असार १२ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज एकीकरण हुँदैछ । आज दिउँसो २ः३० बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता सभा हुन लागेको हो ।
कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको लोसपाका सचिव रञ्जित झाले जानकारी दिए ।
उनले सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमति भएको समेत बताएका छन्।
पार्टीले आगामी संघीय निर्वाचनको लागि पनि अन्य दलसँग गठबन्धनको तयारी गरिरहेको छ ।कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको लोसपाका सचिव रञ्जित झाले जानकारी दिए ।
उनले सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमति भएको समेत बताएका छन्।
पार्टीले आगामी संघीय निर्वाचनको लागि पनि अन्य दलसँग गठबन्धनको तयारी गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
view comments