महोत्तरीमा सुनको बिस्कुटसहित एक युवक पक्राउ

4 वर्ष पहिले प्रकाशित

असार ७ गते ।महोत्तरीमा ११६.५० ग्राम बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्सीबाट गौशालातर्फ आउँदै गरेका एकडारा गाउँपालिका-५ का सुशील साह पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।महोत्तरीमा ११६.५० ग्राम बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्सीबाट गौशालातर्फ आउँदै गरेका एकडारा गाउँपालिका-५ का सुशील साह पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?