प्रदेश २ मा सोमबार बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा

5 वर्ष पहिले प्रकाशित

माघ ४ , २०७७

प्रदेश २ मा सोमबार सार्वजनिक विदा दिइएको छ । बलिदानी दिवसको अवसरमा मुख्यमन्त्री सञ्चार सचिवालयले प्रदेश २ मा माघ ५ गते सोमबार सार्वजनिक विदा दिइएको घोषणा गरिएको हो ।

बलिदानी दिवस सिरहाको लहानस्थित मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको स्मरणमा मनाउँदै आएको छ । तर, यसवर्ष प्रदेश २ को विभिन्न ठाउँमा मनाउने बताइएको छ ।

मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झानामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?