बटेश्वर गाउँपालिकाका नवनिर्वाचित महतो र उपाध्यक्ष सिंहले गरे पदभार ग्रहण
4 वर्ष पहिले प्रकाशित
बटेश्वर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रामअशिष महतो र उपाध्यक्ष फुलकुमारी सिंहले पदभार ग्रहण गरेका छन् ।शुक्रवार विधिवत रुपमा भगवानको पूजापाठ गर्खै अध्यक्ष महतो र उपाध्यक्ष सिंहले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै दुबैजनाले प्रशासनिक कामकाजको विधिवत रुपमा शुभारम्भ गरेका छन् ।
पदभार ग्रहण कार्यक्रममा नेपाली काग्रेसका प्रदेश कमिटी सदस्य वासुलाल महतो, बटेश्वर गाउँपालिका सभापति रामचन्द्र महतो, बटेश्वर गाउँपालिकाका कर्मचारीहरुलगायतको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
view comments