पर्साका नव निर्वाचित १३ जना पालिका प्रमुखहरुले लिए सपथ
4 वर्ष पहिले प्रकाशित
जेठ ९ गते ।पर्साका नव निर्वाचित १३ जना पालिका प्रमुखहरुले सपथ लिएका छन् ।
सोमबार पर्साका १४ वटा पालिकामध्ये १३ वटा नवनिर्वाचित पालिका प्रमुखहरुले जिल्ला समन्वय समितिको हल वीरगञ्जमा शपथ ग्रहण गरेका हुन् ।
पर्सामा स्थानीय तहको निर्वाचनमा ५ वटा पालिकामा एमाले, ४ वटा पालिकामा काँग्रेस, ३ वटामा जसपा र १ वटामा लोसपा निर्वाचित भएको छ । वीरगञ्ज महानगरको भने मतगणना जारी छ ।
कमेन्ट गर्नुहोस्
view comments