जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहको अग्रता कायमै
4 वर्ष पहिले प्रकाशित
जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहको अग्रता कायमै राखेका छन ।
मतपरिणाम यस प्रकार छन ।
मेयर
मनोज साह, स्वतन्त्र १०१२५
शिव शंकर साह, एमाले ८३६२
लाल किशोर साह, जसपा ४०४३
मनोज चौधरी, लोसपा ३९९२
बलराम महतो, स्वतन्त्र ३१४६
उपमेयर
किशोरी साह, कांग्रेस ११६१६
रुणा देवी झा, एमाले ९४७८
रिता कुमारी मिश्र, लोसपा ४१२०
निर्मल कुमार चौधरी, स्वतन्त्र २९४३
कमेन्ट गर्नुहोस्
view comments