महोत्तरीको सोनमा गाउँपालिकामा नेपाली कांग्रेस र जसपा लाई पछी पार्दै लोसपा शिर्ष स्थानमा

4 वर्ष पहिले प्रकाशित

जेठ ४ गते .स्थानिय चुनाव २०७९ मा जारी मतगनना अनुसार महोत्तरीको साेनमा गाउँपालिकामा नेपाली काङ्रेस र जसपा लाई पछी पार्दै लोसपा नेपाल शिर्ष स्थानमा पुगेका छन।

सुरु देखि शिर्षस्थानमा रहेको नेपाली कांग्रेसलाई वडा नं ३ मा पछी पारेका छ्न। लाेकतात्रिक समाजवादी पार्टी नेपालका विशेश्वर प्रसाद यादवले २५३३ मत ल्याइ शिर्ष स्थानमा छ. भने नेपाली कांग्रेसका गाेखुल राय यादव २४६९ र जसपा नेपालका राजकुमार यादवले २०२३ मत ल्याएर पछ्याइरहेका छन् । सुरुवातमा अग्रस्थानमा रहेका जसपाका राज कुमार यादव साेनमा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन।

अब गनना हुने वाड ४,५ र ६ लोसपा नेपालको गढ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?