पुर्व मन्त्री झाको वडामा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार विजयी
4 वर्ष पहिले प्रकाशित
जेठ ३ गते ।नेपाल कम्युनिस्ट पार्टी ( एस)का नेता पुर्व मन्त्री रामचन्द्र झाको वडामा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार विजयी भएका छ्न।
पुर्वमन्त्री झाको घर रहेको कमला नगरपालिका ३ लगमामा माओवादी केन्द्रका रामभगत यादव निर्वाचित भएका हुन।
३ सय ८३ मत ल्याएर रामभगतयादव निर्वाचित हुँदा नेकपा एसका सीता देवी ठाकुर ३ सय ८२ मत ल्याएर पराजित हुनु भएको हो।
२०७४ सालको निर्वाचनमा यो वडाबाट तत्कालीन सघिय समाजवादी पार्टीबाट विशेश्वर यादव वडाध्यक्षमा निर्वाचित भएका थिए ।यसपटक तेस्रो स्थान पाएका हुन ।
कमेन्ट गर्नुहोस्
view comments