महोत्तरीको भंगहा वडा नं. ९ मा नेकपा माओवादी केन्द्र उम्मेदवार प्यानल सहित विजयी

4 वर्ष पहिले प्रकाशित

२०७९ जेठ २ गते ।महोत्तरीको भंगहा नगरपालिका वडा नं. ९ मा नेकपा माओवादी केन्द्र उम्मेदवार प्यानल सहित विजयी भएका छन् ।

माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार राजबाबु यादव ११२ मतान्तरले निर्वाचित भएका हुन् ।उनले ६८० मत ल्याएका हुन् ।

यादवको निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मोदन कुमार साह ५६८ मत ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?