धनुषाको सहिदनगर नगरपालिकामा दोब्बरले बढ्यो जसपाको अग्रता
4 वर्ष पहिले प्रकाशित
जेठ १ गते ।धनुषाको सहिदनगर नगरपालिकामा जनता समाजवादीका उम्मेदवार दोब्बरले बढेको छ।
सुरुवाती समयदेखि नै अग्रता लिएका जसपाका मेयर उम्मेदवार दिनेश प्रसाद यादले वडा नं. १ र २ को गणना जारी रहेको समय १ हजार ३९७ मत सहित पहिलो स्थानमा रहेका छन्।
यस्तै, उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जयप्रकाश यादव ६६१, नेपाली कांग्रेसका सुधिर कुमार गोइत ६८२, नेकपा माओवादी केन्द्रका उदय कुमार बरबरिया ६१६, लोसपाका विरेन्द्र कुमार यादव १११, जनमत पार्टीका लक्ष्मेश्वर यादव ९२ मत ल्याएका हुन्।
कमेन्ट गर्नुहोस्
view comments