सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ मा जनमत पार्टीको प्यानलै विजयी
4 वर्ष पहिले प्रकाशित
जेठ १ गते ।सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ मा जनमत पार्टीको प्यानलै विजयी भएको छ।
हनुमाननगर कंकालनी १ मा सुरेन्द्र मण्डल प्यानसहित विजय भएका हुन् । उनले १ हजार ६७० मत प्राप्त गरेर निर्वाचित भएको हुन् ।
उनका निकटतम प्रतिद्धन्दी जसपाका उम्मेदवार ४८४ मत प्राप्त गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
view comments