धनुषा : माओवादी केन्द्रले खाता खोल्यो
4 वर्ष पहिले प्रकाशित
धनुषामा माओवादी केन्द्रले खाता खोलेको छ ।
धनुषाको कमला नगरपालिका वडा नं. १ मा नेकपा माओवादी केन्द्रले वडा जित्दै खाता खोलेको हो।
माओवादी केन्द्रका सर्वदेव यादव ९९१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्।
उनले निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका वडाध्यक्षका उमम्मेदवार राजकुमार यादव भन्दा ४२६ मतान्तरसहित विजयी भए ।
जसपाका राजकुमार मात्र ५६५ मतमा सीमित भए।
कमेन्ट गर्नुहोस्
view comments