धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकामा जसपा अगाडि
4 वर्ष पहिले प्रकाशित
जेठ १ गते ।धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकामा जनता समाजवादी पार्टीले अग्रता कायम गरेको छ । हालसम्म भएको गणना अनुसार यस प्रकार छ परिणाम
छाप अध्यक्ष उपाध्यक्ष
सूर्य ११६८ १०४८
रुख १६०५ १६४०
छाता १६४२ १६६६
कमेन्ट गर्नुहोस्
view comments