रौतहट गौर: एकीकृत समाजवादीका लालबाबु चौधरी वडा नं. १ को वडाध्यक्षमा निर्वाचि
4 वर्ष पहिले प्रकाशित
जेठ १ गते ।रौतहटको गौर नगरपालिका वडा नं. १ मा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ ।
एकीकृत समाजवादीका लालबाबु चौधरी वडा नं। १ को वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले निवर्तमान अध्यक्ष भरत साहलाई ३०१ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
चौधरीले कुल ८१५ मत ल्याउँदा उनका प्रतिस्पर्धी लोसपाका भरत साहले ५१४ मत प्राप्त गरेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments