पर्साको बिन्दबासिनी गाउँपालिका-१ को वडाध्यक्षमा जसपाका महतो विजयी

4 वर्ष पहिले प्रकाशित

जेठ १ गते ।पर्साको बिन्दबासिनी गाउँपालिका(१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का अक्षयलाल महतो निर्वाचित भएका छन् ।

३ सय ७९ मत ल्याएर महतो विजयी भएको निर्वाचन अधिकृत अरुण कुमार कोइरालाले जानकारी दिए । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सगिर मियाँले २ सय ७१ मत ल्याएका छन् ।

वडा सदस्यहरुमा भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रेम मुखिया वीन ९३६५०, सेनजित ठाकुर ९३२७०, कुसुमीकुमारी देवी ९ महिला सदस्य ३४४०, मान्ती देवी ९दलित महिला सदस्य ३७०० विजयी भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?