मिथिला नगरपालिका-१ मा नेपाली कांग्रेसका जोगी महतोको प्यानलै विजयी
4 वर्ष पहिले प्रकाशित
२०७९ जेठ १ गते ।धनुषाको मिथिला नगरपालिका-१ मा नेपाली कांग्रेसका जोगी महतोको प्यानलै विजयी भएको छ ।
कांग्रेसका महतोले ७४५ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनको निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मी महतोले ६५८ मत प्राप्त गरेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments