जनकपुरधामबाट मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

4 वर्ष पहिले प्रकाशित

वैशाख २९ गते । जनकपुरधामबाट मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारी पैसा वितरण गरेको आरोपमा पक्राउ परेका छन्।

जनकपुरधामको बसपार्कस्थित होटल सीताशरणमा पैसा वितरण गरेको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेका अन्सारीलाई प्रहरीले जनकपुर विमानस्थल लगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?