भोली मधेश प्रदेशमा सार्वजनिक बिदा
4 वर्ष पहिले प्रकाशित
२०७९ वैशाख २६ गते ।मधेश प्रदेशमा भोली सार्वजनिकब बिदा दिइएको छ ।जानकी नवमीको अवसरमा मधेश प्रदेश सरकारले मंगलवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मधेस सरकारले २०७९ मा ११ दिन बिता सम्बन्धि पकाशित गरेको राजपत्र अनुसार भोली सार्वजनिक बिदा परेको हो ।
कमेन्ट गर्नुहोस्
view comments