© Copyright Colors Khabar | All rights reserved.
राष्ट्रिय सभाको १९ सिटका लागि आज निर्वाचन हुँदै
माघ ११ गते । राष्ट्रिय सभाको १९ सिटका लागि आज निर्वाचन हुँदै छ । सातवटै प्रदेशमा आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ..