© Copyright Colors Khabar | All rights reserved.
सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घट्यो
चैत ९ गते । सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर तोलाको ९९ हजार दुई सय रुपैयाँमा झरे..