प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

11 घन्टा पहिले प्रकाशित

काठमाडौं , जेठ ११ गते ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय गरिएको छ ।

बैठकमा सरकारका नियमित कार्यसूची, समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ । साथै विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्ताव, नीति निर्णय तथा ती निर्णयको कार्यान्वयन अवस्थाबारे समेत समीक्षा गरिने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?