जनकपुरधाममा वडा स्तरिय क्रिकेट प्रतियोगिताको तयारी, खेलाडीहरूको नाम दर्ता खुल्ला
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष २४ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ ले वडा स्तरिय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको छ। प्रतियोगिता डिउज बल प्रयोग गरिने छ। इच्छुक खेलाडीहरूले आफ्नो नाम मिति २०८२/१०/०१ भित्र दर्ता गराउन आवश्यक छ।
खेलाडीहरूले दर्ता र थप जानकारीका लागि तलका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न सक्नेछन्:
-
दिप नारायण यादव, वडा अध्यक्ष – ९८०७८८६३००
-
सन्तोष साह – ९८४९९३७९७७
-
राकेश कुमार झा (WhatsApp) – ९८२७८२४००५
वडा अध्यक्ष दिप नारायण यादव का अनुसार, प्रतियोगिताले खेलाडीहरूमा उत्साह थप्ने साथै क्रिकेटको स्तर सुधार्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
.jpg)
कमेन्ट गर्नुहोस्
view comments